Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो पटक सार्वजनिक कार्यक्रममा स्वस्तिमा सहित निश्चल

फिल्मीखबर, काठमाण्डौ, 2016/06/02
निर्देशन निश्चल बस्नेतले केहि महिना पहिले विहे गरे । सामाजिक सञ्जालमा आफ्नो अनि श्रीमती स्वस्तिमा खड्काको तश्चिर सँगसँगै सेयर गरेता पनि सार्वजनिक कार्यक्रममा भने निश्चल र स्वस्तिमा एकसाथ देखिएका थिएननन् । 
 
 
यो अबसर फिल्म 'कालोपोथी'ले जुराईदिएको छ । बुधबार राजधानीमा आयोजित 'कालोपोथी'को प्रिमियर समारोहमा जब निश्चल स्वस्तिमासँगै देखिए तब मिडियाका क्यामेराहरु नतेर्सिने कुरा भएन् । 
 
अव्यवस्थित सिट पलानिङका बीच चलेको प्रिमियरमा पुगेको यो जोडीको तश्चिर खिच्दा स्वस्तिमाले केहि अफ्ठ्यारो महसुस गरिन्  । त्यसो त स्वस्तिमा पनि अभिनेत्री अनि मोडल हुन् ।
Most Visited News (monthly)