मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिरियो 'जिस्म' टिजर, सन्निको कपि गर्दै दुधले नुहाउँदै अर्चना !

फिल्मीखबर, काठमाडौं, 2016/05/24
स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु स्टारर पहिलो फिल्म 'जिस्म'को टिजर आउट भएको  छ । सार्वजनिक टिजरमा अर्चनालाई मुख्य प्राथमिकता दिईएको छ । 
 
 
टिजरमा यसअघि पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोनले 'एक पहेली लिला' फिल्ममा दुखले नुहाएको दृश्य दोहिर्याईएको छ । सार्वजनिक टिजरमा अर्चनाका हट दृश्यदेखि दुखले नुहाएका दृ्श्यसम्म समावेश छन् ।
 
राजु गिरी निर्देशित फिल्म अनेकन विवादका कारण पहिलेदेखि चर्चामा छ । सार्वजनिक प्रदर्शन भने असार ३१ मा हुँदैछ । फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढा लिड रोलमा छन् ।