मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हेर्नुहोस, नारीको सम्मान भन्दै तेश्रो लिङ्गी बनेका हमालको 'शकुन्तला' टिजर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/24
महानायक राजेश हमाल तेश्रो लिङ्गी बनेको फिल्म 'शकुन्तला'को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा यस्ता केहि संवाद छन् जुन संवादले हमालले नारीको रुप धारण किन गरे भन्ने प्रष्टिन्छ । 
 
 
'मेरो यो लुक्स सम्पुर्ण नारीहरुको सम्मान हो', टिजरमा हमालको यो सवाद समावेश छ । त्यसो त सुटिङको केहि तश्विर सार्वजनिक हुँदाको समयदेखि नै हमालको फरक गेटअपका कारण फिल्म चर्चामा छ ।
 
दिनेश श्रेष्ठ निर्देशित फिल्मलाई भदौ १० मा रिलिज गर्ने तयारी स्वरुप प्रचार थाल्दै निर्माण टिमले टिजर आउट गरेको मिडिया संयोजक दिनेश सिटौलाले बताए ।
 
फिल्म 'शकुन्तला'मा हमालसँगै अनु शाह, किशोर खतिवडा, स्मृति श्रेष्ठ, रविन्द्र वस्नेत लगायत अभिनयमा छन् । महेश्वर खत्री र श्रृप्सा खत्री फिल्मका निर्माता हुन् ।