मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म छनोट गर्न जानिन : सलोन बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2016/05/23
निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेतले आफ्नो पिंढीलाई फिल्म क्षेत्रमा नै लागिरहने वातावरण बनाउने बताएका छन् । आफ्नो बाबुले पच्छाएको बाटोलाई आफूले पच्छाउदै गएको सुनाए । 
 
आधा दर्जन फिल्ममा अभिनेता भएर काम गरिसकेका सलोनले मुख्य भूमिकामा काम गरेका फिल्म हिट नहुनुको कारण पनि खोलेका छन् । उनले फिल्म छनोटमा आफूले गल्ती गरेको खुलाए । 
 
हेर्नुस्, सलोनले फिल्म क्षेत्र र आफ्नो करियरको बारेमा के-के भने ?