मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब आँफै फिल्म बनाउछु : गौरब पहारी

फिल्मीखबर, काठमाण्डौ, 2016/05/23
'मञ्जरी` फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका गौरब पहारी अहिलेका व्यस्त युवा अभिनेता हुन् । छोटो समयमा दर्शकको मन जितेका गौरब अहिले आफू अभिनित 'गाजलु' फिल्मको प्रचारमा व्यस्त छन् । 
 
चर्चित अभिनेता टिका पहारीका छोरा गौरबले आफू अभिनय सिकेर आएको हुनाले फिल्ममा काम गर्न गार्‍हो नभएको अनुभव साटेका छन् । उनले छिट्टै नै आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण गर्न लागेको खुलासा समेत गरेका छन् । तर, उनले कस्तो फिल्म र कस्ले के गर्दैछन् भन्ने जानकारी राखेका छैनन् ।
 
हेर्नुस् गौरबसँगको भिडियो कुराकानी -