Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो अनमोल केसी निर्माता रहेको फिल्मको शिर्ष गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/23
 
लोकप्रिय युवा स्टार अनमोल केसीकी आमा सुस्मिता केसीको निर्माण तथा अनमोल क्रियशनको व्यानरमा बनेको फिल्म 'म त तिम्रै हुँ' को शिर्ष गीत रिलिज गरिएको छ । 
 
गीतमा आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई फिचरिङ् गरिएको छ । गीतमा हर्कुलस बस्नेतको शब्द-संगीत तथा उनीसँगै निकिता थापाको स्वर छ । कृष्ण आचार्यको पटकथा रहेको यस चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । 
 
फिल्मलाई श्रावण ७ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ । फिल्ममा आकाश श्रेष्ठ र ज्योतश्ना योगी लिड रोलमा छन् । अनमोल केसी पनि फिल्मका निर्माता हुन् । 
 
Most Visited News (monthly)