मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुजाताको अंगालोमा भेटिए अमेरिका हानिएका मुकेश (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/22
गत बर्ष अमेरिका हानिएका अभिनेता मुकेश ढकाल स्टारर फिल्म 'सुर्या दि पावर'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मुकेशसँग डेब्यू अभिनेत्री सुजाता केसी फिचरिङमा छिन् । 
 
लभस्टोरी जनराको फिल्मको सार्वजनिक 'तिमी नै हौ....' बोलको गीतमा स्वर स्वरुपराज आचार्य र गायिका समेत रहेकी अभिनेत्री सुजाताकै छ । शब्द र संगीत भने नरहरी प्रेमीको हो । 
 
क्रान्ती केसी निर्देशित फिल्म असार १० मा रिलिज हुनेछ । निर्माण टिमले रिलिज मिति तय गर्दै प्रचारलाई गति दिन फिल्मको गीत सार्वजनिक गरेको हो  ।
 
हेर्नुहोस गीतः