Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कट्रिनासँगको ब्रेकअपपछि रणविरको दिल्लीवाली गर्लफ्रेण्डसँग डेट !

एजेन्सी, मुम्बई, 2016/05/20
कट्रिना कैफ र रणविर कपुरको ब्रेकअपको खबर केहि महिना मिडियालाई राम्रै खुराक बन्यो । यो लभ कपल छुट्टिएको अनि पारिवारसम्म यसको प्रभाव परेको खब नौलो रहेन् । 
 
यो बीचमा वलिउड अनलाईनहरुले नयाँ गसिपको कार्ट फालेका छन् कि, कट्रिनासँगको ब्रेकअपपछि रणविर दिल्लीवाली नयाँ गर्लफ्रेण्डसँग डेटमा छन् ।
 
३३ बर्षिय सिंगल रणविर छन् । भारति मलहोत्रा नामकी युवतीसँग रणविर हाल डेटमा रहेको बताईन्छ । तर यो खबरको पुष्टि दुबैले गरेका छैनन् ।
 
भारती पनि यसअघि नै ब्वाईफ्रेण्ड छाडेर बसेको बताईन्छ ।
Most Visited News (monthly)