Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

'बुद्ध वर्न ईन नेपाल'मा एन्जेलिना जोली ! (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/15
'बुद्ध वर्न ईन नेपाल' अर्को हप्ता प्रदर्शन हुने फिल्म हो । रमित ढुङ्गानाको यो फिल्ममा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली पनि छिन् भन्दा अचम्म लाग्ला । 
 
आईतबार सार्वजनिक फिल्ममा समावेश एक गीतमा उनलाई देखाईएको छ तर तश्विरमा मात्रै । गीतभित्र को एक लाईनमा एन्जेलिनाले पर्खि बसेको भन्ने वाक्य जोडिएको छ । जहाँ रमित थुप्रै कोरसहरुका साथ फिचरिङमा छन् । 
 
सुरेश अधिकारीको शब्द, संगीत समावेश गीतमा स्वर पनि सुरेशसँगै राजेशपायल राईको छ । फिल्ममा रमितसँगै अमित ढुङ्गाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा लगायत अभिनयमा छन् ।
 
हेर्नुहोस भिडियोः  
 
Most Visited News (monthly)