मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अन्ततः 'ड्रिम्स' पनि पाईरेसी, बजारमा भाईरल बन्दै

फिल्मीखबर, काठमाडौं, 2016/05/15
बर्ष २०७२ को अर्को सफल फिल्म 'ड्रिम्स' पनि पाईरेसीको शिकार बनेको छ । अनाधिकृत रुपमा बाहिरिएसँगै फिल्म बजारमा भाईरल बनेको छ । 
 
 
युट्युवमा नआईसकेको फिल्म 'मोबाईल टु मोबाईल' अनि 'पेनड्राईभ टु पेनड्राईभ' वितरण भईरहेको छ ।  निर्माता तथा निर्देशक भुवन केसी र लिड अभिनेता अनमोल केसी भने विदेशको शो मा व्यस्त छन् । त्यसैले पाईरेसी पश्चात शो हुन बाँकी शहरको लागी धक्का पुग्नसक्छ ।
 
 
तर 'ड्रिम्स'का एसोसियट निर्देशक दिवाकर भट्टराईले भने यो विषयमा बुझ्दा अज्ञानता प्रकट गरे । त्यसो त गत बर्ष रिलिज भएका अनि सफल फिल्मको सुचीमा परेका आधा दर्जनजति फिल्म पाईरेसी भईसकेका छन् । पछिल्लो पटक 'पशुपतिप्रसाद' र 'प्रेमगीत' दुई फिल्म पाईरेसी भएका थिए ।