पर्दामा देखिने फिल्म कलाकारहरु पर्दा पछाडी के गर्छन्, कस्तो जीन्दगी जिउँछन् धेरैको कौतुहलताको विषय हो । यो बीचमा बलिउडको एक अनलाईनले केहि नाम चलेका बलिउड कलाकारहरुको बाबी व्यहोराको खुलाशा गरेको छ ।
बलिउड भाष्करले लेखे अनुसार अभिनेत्री सुष्मिता सेन छतमा बुहाउन सौखिन छिन् । त्यस्तै अर्का कलाकर जितेन्द्र बाथरुममा खाना खान रुचाउँछन् ।
(बिग बी) अमितभ बच्चनको सोख हातमा दुई घडि बाँध्ने अनि (धेरै) कम्तिमा तीनवटा सम्म मोबाईल बोक्ने छ । भने साहरुख खान बिहान लगाएको जुत्ता दिनमा एक पटक मात्र खोल्न चाहन्छन् ।
त्यस्तै प्रिती जिण्टाको सोख पनि ट्वाईलेट बाथरुम सफा मात्र खोज्छिन् रे ! होटलमा रुम लिँदा पनि बाथरुम चेक गरेर मात्र बुक गर्छिन् भनिन्छ ।
सैफ अली खान भने बाथरुमलाई सजाउन सौखिन छन् । उनले बाथरुममा नै लाईब्रेरी र टेलिफोनसम्म जोडेका छन् । सन्नि लियोन भने कम्तिमा १५-१५ मिनेटमा नुहाउन चाहन्छिन् ।

