अक्षयकुमार तथा ज्यक्लिन फर्नाण्डेज स्टारर फिल्म 'हाउसफुल ३' को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक रोमान्टिक गीतमा अक्षय र ज्याक्लिनसँगै लिड कलाकर अभिषेक बच्चन, रितेश देशमुख, नर्गीस फग्री लगायत फिचरिङमा छन् ।
कमेडी जनराको फिल्मको गीतमा पनि उस्तै फ्लोभर झल्किन्छ । मिका सिंहको स्वर समावेश 'मालामाल' बोलको गीतको लोकेशन सुन्दर लााग्छ ।
साजिद फर्हाद निर्देशित फिल्म अर्को महिना अर्थात जुन ३ मा रिलिज हुँदैछ । 'हाउसफुल' र 'हाउसफूल २' को सफलतासँगै तेश्रो सिरिज पनि राम्रै चर्चामा अनि दर्शकको प्रतिच्क्षा छ ।

