Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पक्का हुँदै सलमानको बिहेको मिति, जान्नुहोस कहिले ?

एजेन्सी, मुम्बई, 2016/05/08
बलिउड सुपरस्टार सलमान खान अन्ततः यो बर्ष बिहे गर्ने मनस्थितीमा पुगेको एक बलिउड अनलाईनले लेखेको छ । पारिवारिक दबाबका कारण सलमान २०१६ को अन्तिमसम्म बिबाह गर्ने मनस्थितीमा पुगेको बताईन्छ ।
 
सलमानको बिहे भने उनकी प्रेमिका लुलियासँग हुनेछ । त्यसो त पछिल्लो केहि बर्षयता सलमान र लुलिया अफेयरमा छन् । 
 
बिरामी पर्दै गएकी सलमानकी आमाले पारिवारिक खुसीको लागी अनि आमाबुबाको ईच्छा पुरा गर्नको लागी पनि सलमानलाई बिहेको लागी आग्रह गर्दैगर्दा सलमान पनि सकारात्मक देखिएको बताईन्छ । 
 
त्यसो र गत बर्ष पनि सलमानले बिहे गर्न लागेको खबर मिडियामा आएपनि आजका दिन सम्म उनको बिहे भएको छैन् । यो पटक पनि परिवारको आग्रहमा सलमान बिहेको लागी तयार हुन्छन् या हुँदैनन् त्यो भने समयले बताउनेछ ।
Most Visited News (monthly)