Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हट जेनिशा साडीमा कति फिट, बाहिरियो 'एक पल' गीत

फिल्मीखबर, काठमाडौं, 2016/05/04
अभिनेत्री जेनिशा केसीलाई प्रायः फिल्ममा अनि फिल्मको प्रचार सामग्रीमा हट अबतारमा देख्न सकिन्छ । तर उनी अभिनित एक फिल्मको गीतमा भने उनलाई सालिन अबतारमा देख्न सकिन्छ । 
 
अपोजिट कलाकारलाई अनि कलाकारबाट ओठमा चुम्बन त उनले दिएकी र पाएकी छन् नै तर साडीमा सजिएकी जेनिशा त्यहाँपनि सभ्य देखिन्छिन् । मुस्ताङमा खिचिएको गीतको संगीत सुमधुर छ भने लोकेशन पनि मनमोहक छ । 
 
गीतमा दिपक लिम्बु र रेजिना रिमालको स्वर छ । शब्द तथा संगीत भने महेश खड्काको हो । फिल्ममा जेनिशासँगै राम महर्जन र आकाश जंग शाह लिड रोलमा छन् भने निर्देशन राज शाक्यले गरेका हुन् । फिल्म साउन २१ मा रिलिज हुँदैछ । 
 
हेर्नुहोस गीतः
 
 
 
Most Visited News (monthly)