मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखको 'रईज' अफिसियल रिलिज मिति तय

एजेन्सी, मुम्बई, 2016/05/04
सलमान खान स्टारर फिल्म 'सुल्तान'सँग भिड्नुपरेपछि ईदबाट रिलिज पोष्टपोण्ड गरिएको शाहरुख खान स्टारर फिल्म 'रईज'को नयाँ रिलिज तय भएको छ । बलिउड अनलाईनहरुले लेखेअनुसार यो फिल्म २०१६ मा प्रदर्शनमा आउने छैन् । 
 
नयाँ मिति अनुसार फिल्म २०१७ को जनवरी २६ मा रिलिज हुनेछ । राहुल ढोलकिया निर्देशित फिल्मको रिलजि मिति टाढिएसँगै शाहरुखका फ्यानहरुमा भने थप निशारा छाएको छ । किनकी उनका पछिल्ला दुई फिल्म लगातार बक्सअफिसमा धमाका दिन असफल छन् ।  
 
केहि बढि आशा गरिएको शाहरुख स्टारर 'रईज'मा नवाजुद्धिन सिद्धिकी, फराह अख्तार र महिरा खान अभिनयमा छन् । फिल्मलाई एक्शन जनरामा राखिएको छ ।