मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो छ विदेशमा खिचिएको 'दि विनर' गीत, बाहिरियो पोस्टर पनि

फिल्मीखबर, काठमाडौं, 2016/05/02
हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको फिल्म ‘दि विनर’को फर्स्टलुक र गीत सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक औपचारीक कार्यक्रमका बीच प्रचार सामग्री सार्वजनिक गरियो । 
 
 
यसअघि सार्वजनिक टिजरले दर्शकलाई ध्यान खिचिरहँदा सार्वजनिक पोस्टरले विदेशि फिल्मको झल्को दिन्छ भने गीतको लोकेशन पनि राम्रो प्रयोग गरिएको छ । सार्वजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ ।
 
भदौ १७ मा रिलिज हुने फिल्ममा पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी महेशमान श्रेष्ठ, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी लगायतको अभिनय छ । यो फिल्मलाई नेपाल,दुबई र अष्ट्रेलियामा छाँयाकन गरिएको छ ।