मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'किन गरेँ माया' मनछुने गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/01
 
जेठ १४ रिलिज फिल्म 'किन गरेँ माया'को अफिसियल गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक 'तिमी मेरो जीन्दगीको...' बोलको गीतमा लिड कलाकार आयुष रेग्मी र सञ्जु सिलवाल फिचरिङमा छन् ।
 
 
कर्णप्रिय स्वर र म्युजिक समावेश गीतको शब्द बसन्त सापकोटाको हो । गीतमा राजेशपायल राईको स्वर छ भने संगीत सापकोटाको नै हो । गीतको भिडियोको लागी पनि निर्माण टिमले राम्रै कसरत गरेको पाउन सकिन्छ ।
 
दिलकुमार प्यासीको प्रस्तुतीमा बनेको फिल्ममा हिरालाल घलानको लगानी छ । फिल्ममा सरु घलान, हरिस तिमिल्सिना, सुष्मा कार्की, रश्मि भट्ट लगायत अभिनयमा छन् । फिल्ममा कथा दिपकुमार प्यासीकै छ भने निर्देशन रमेश बोगटीको छ ।