अभिनेता, निर्माता तथा निर्देशक दीपकराज गिरीले आफ्नो चाहना बिपरित दीपाश्री निरौला निर्देशक बनेको खुलाएका छन् । उनले भनेका छन्, 'दीपा निर्देशक नहोस् भन्ने चाह्नथें ।'
यता दीपाले फिल्म निर्देशन गर्ने काम गार्हो भएको बताएकी छिन् । एक दशक भन्दा बढी समय फिल्म र टेलिभिजनमा बिताएकी दीपाले अनुभवको आधारमा 'छक्का पञ्जा' फिल्म निर्देशन गरेकी हुन् ।
कमेडीसँगै सामाजिक कथा बोकेको 'छक्का पञ्जा'मा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, वर्षा राउत, नम्रता सपकोटा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।
दीपक र दीपाले फिल्मको बारेमा के-के भने त ? दीपालाई कस्ले बनायो निर्देशक ? भिडियो हेर्नुहोस् अनी थाहा पाउनुहोस् ।

