मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

'वेस्टफ्रेण्ड फर ईभर' ट्रेलर र फर्स्टलुक रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/24
आगामी जेष्ठ १४ गते बाट प्रदर्शनमा आउने फिल्म 'बेष्ट फ्रेन्ड फर ईभर' को फर्स्टलुक तथा ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फर्स्टलुक पोस्टर सार्वजनिक गरियो । 
 
 
फिल्मले किशोरावस्थाका साथी साथीबीचको प्रेम र त्यसमा उत्पन्न परिस्थिरीलाई बोलेको छ । सार्वजनिक ट्रेलरमा प्रेम, द्वन्द्व र रोमान्स समावेश छ  । 
 
१९ बर्षको उमेरमा फिल्म निर्देशन गरेका युवा निर्देशक उत्सवले पछिल्लो समय नेपाली दर्शकले कस्तो फिल्म खोज्छन् भन्नेमा अपडेट रहेको भन्दै सोही अनुसारको फिल्म बनाएको दाबी गरे । 
 
यो फिल्ममा सौरभ चौधरी , मनिष न्यौपाने , प्राहिक न्यौपाने,  पिंकी शेर्पा,  साधना थापा, इन्जमाम अलिक खान लगायतकाको अभिनय छ  । यो.फिल्मलाई निर्मल श्रेषठले खिचेका हुन । भने द्वन्द्व अष्ठ महर्जनको  छ । 
 
हेर्नुहोस ट्रेलरः