Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो प्रतिच्छित फिल्म 'हाउसफूल ३' को ट्रेलर (भिडियो)

एजेन्सी, मुम्बई, 2016/04/24
 प्रतिच्छित बलिउड फिल्म 'हाउसफूल ३' को ट्रेलर सार्वजनिक भएको छ । स्टार अभिनेता अक्षयकुमार स्टारर फिल्मको सार्वजनिक ट्रेलरलाई मसलेदार बनाईएको छ । 
 
ट्रेलरमा अक्षयलाई फुटबलरको रुपमा देख्न सकिन्छ । भने उनका अन्य अबतार पनि समावेश छन् । फिल्ममा अक्षयकुमारसँगै ज्याक्लिन फर्नान्डेज, अभिषेक बच्चन, नर्गिस फाक्री, रित्यिस देशमुख लगायत लिड अभिनयमा छन् । 
 
बर्ष २०१६ को प्रतिच्छित फिल्म मध्येको एक यो फिल्म जुन ३ मा रिलिज हुँदैछ । फिल्मलाई साजिद नाडियालाले निर्देशन गरेका हुन् ।
 
हेर्नुहोस ट्रेलरः
Most Visited News (monthly)