Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

थाहा पाउनुस् दुई दिनमा कति कमायो शाहरुखको 'फ्यान'ले

एजेन्सी, मुम्बई, 2016/04/17
बलिउड स्टार शाहरुख खान स्टारर फिल्म 'फ्यान'ले दर्शकले अनि वलिउड पण्डितहरुले सोचेअनुसारको ओपनिङ गर्न सकेन् । पहिलो दिन २५ करोडको आसपास विजनेस गर्ने अनुमान गरिएपनि फिल्मले १९ करोड २० लाख मात्र कलेक्सन गर्यो । 
 
सुपरस्टार र फ्यानबीचको आत्मियता अनि त्यसपछि उत्पन्न द्वन्द्वको कथा बोलेको 'फ्यान'ले दोश्रो दिन १७ करोड ५ लाखको मात्र विजनेस गरेको छ । समग्रमा दुई दिनमा फिल्मले ३६ करोड ७ लाखको विजनेस गर्यो । 
 
आईतबार भारतमा विदाको दिन परेकोले पिन फिल्मले कम्तिमा १८ देखि २० करोड बीचको विजनेस गर्नसक्ने अनुमान छ । यो फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)