Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चियाबारीमा माया साट्दै दिलिप र ऋचा

फिल्मीखबर, काठमाडौं, 2016/04/13
बैशाख १० मा रिलिज हुने फिल्म 'बाटो मुनिको फूल'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अमेरिका हानिएका अभिनेता दिलिप रायमाझी र अभिनेत्री ऋचा शर्मा फिचरिङमा छन् ।
 
'यो मेरो जीन्दगी को' बोलको केहि डायलग सहितको गीतमा दिलिप र ऋचालाई प्रेमिल भावमा देख्न सकिन्छ । चियाबारीदेखि घर तथा बरपिपल छेउका दृश्यमा ऋचा र दिलिपको जोडी जमेको देखिन्छ । 
 
सुवर्ण थापा निर्देशित यो फिल्म यशकुमारको प्रस्तुतीमा तयार भएको हो । फिल्ममा यशकुमारसँगै बाबु बोगटी, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी पनि लिड रोलमा छन् । 
 
गीत हेर्नुहोसः
 
Most Visited News (monthly)