Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'के म तिम्रो होइन र' शिर्ष गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/13
नयाँ बर्षको अबसरमा दर्शकलाई उपहार छाड्दै अधिकारी व्रदर्सको प्रस्तुती र द स्काइ मुभिजको सहकार्यमा तयार फिल्म ‘के म तिम्रो होइन र’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा मनोरम दृश्यहरु समावेश छन् भने बसन्त सापकोटाको संगीत पनि कर्णप्रिय छ । 
 
 वैशाख ३१ गते नेपालभर रिलिज हुने यो फिल्मको सार्वजनिक गीतमा उदितनारायण झा र अञ्जु पन्तको स्वर छ ।
 
यो फिल्ममा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । यसअघि सार्वजनिक ट्रेलरमा समावेश केहि दृश्यले नै आर्यन तारिफका पात्र बनिसकेका छन् । 
 
आकाश अधिकारीको निर्देशन समावेश फिल्मलाई नवराजकृष्ण थापाले खिचेका हुन् । फिल्ममा सुरेश अधिकारीको लगानी छ । 
 
हेर्नुहोस गीतः
Most Visited News (monthly)