Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान र कट्रिना पुनः एकसाथ

एजेन्सी, मुम्बई, 2016/04/01
बलिउडमा एक समय निकै चर्चामा रहेको लभ कपल हो, सुपरस्टार सलमान खान र कट्रिना कैफको । तर पछिल्लो पटक फिल्म 'एक था टाईगर'मा इकसाथ स्कृन सेयर गरेपछि यो जोडीको फिल्म आएको छैन् भने प्रेममा पनि छैन्न ।
 
 तर अब भने पुनःयो जोडी एकसाथ स्कृन सेयर गर्दै गरेको खबरले बलिउड तातेको छ । भारतको एक प्रतिष्ठित दैनिक पत्रिकाले लेखेको समाचार अनुसार भेट्रान मेकर करण जोहरको अपकमिङ प्रोजेक्टको लागी सलमान र कट्रिना राजी भएका छन् । जुन विषयमा करणले दुबै जनासँग कुरा समेत गरिसकेको समाचारमा उल्लेख छ ।
 
सुशान्त सिंह राजपुतसमेत रहनेगरी बन्न लागेको अनटाईटल प्रोजेक्ट कहिले बन्छ त्यो भने सार्वजनिक गरिएको छैन् । जे होस, सलमान र कट्रिना एनः एकसाथ पर्दामा आउँदैगर्दा भने बलिउड गर्मिनेमा शंका छैन् ।
Most Visited News (monthly)