Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो 'बाटोमुनीको फूल २' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/29
हिट फिल्म 'बाटोमुनीको फूल'को सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय छुवाछुत प्रथाको कुरालाई प्राथमिकता दिईएको छ ।
 
 
सबैजसो लिड कलाकार फिचरिङमा रहेको २ मिनेट ९ सेकेण्ड लामो ट्रेलरमा द्वन्द्वका केहि दृश्यहरुलाई पनि प्राथमिकता दिईएको छ । भने पैसाको लागी शरिर बेच्नुपर्ने युवतीहरुको पीडालाई पनि दर्शाईएको छ ।
 
सुवर्ण थापा निर्देशित फिल्ममा दिलिप रायमाझी, बाबु बोगटी, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, ऋचा शर्मा, यशकुमार, अर्पण थापा लगायत लिड रोलमा छन् । फिल्मका प्रस्तुतकर्ता पनि यशकुमार नै हुन् ।
 
ट्रेलर हेर्नुहोसः
 
 
Most Visited News (monthly)