Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कपिल शर्माको पहिलो रोजाईमा शाहरुख नै किन ?

एजेन्सी, मुम्बई, 2016/03/27
भारतिय कमेडियन कपिल शर्माको कलर्स टेलिभिजनबाट प्रशारण हुँदै एको 'कमेडी नाईट विथ कपिल' नामक शो बन्द भएसँगै अर्को शो को तयारीमा छन् । प्रोमो तयार भईसकेको उनको नयाँ कार्यक्रम टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' नामबाट सोनी टेलिभिजनबाट प्रशारण हुँदैछ । 
 
२३ अप्रिलबाट प्रशारण सुरु हुने उक्त कार्यक्रमको लागी पहिलो एपिसियोडमा बलिउड स्टार शाहरुख खान अतिथी बनेर पुग्ने पक्का भएको छ । जुन एपिसियोडको दिल्लीमा ११ अप्रिलमा छायाँकन हुने बताईएको छ । 
 
१५ अप्रिलबाट शाहरुखको प्रतिच्छित फिल्म 'फ्यान' रिलिजको क्रममा रहिरहँदा त्यसैको प्रचारको लागी कपिल र शाहरुख बीचको सहमति अनुसार पहिलो एपिसियोडमा शाहरुख पुग्ने भएका हुन् । मनिष शर्माको यो फिल्म अहिले निकै चर्चामा छ । यो फिल्मबाट शाहरुखका फ्यानहरुले ठुलो आशा राखेका छन् ।
 
Most Visited News (monthly)