Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

दुई हिरोईनसँग माया माग्दै पल, साथ मिल्ने कसको ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/24
प्रदर्शोन्मुख फिल्म 'नाई नभन्नु ल ४' को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक 'माग्ने बनायौ' बोलको गीतमा लिड कलाकार पल शाह, आँचल शर्मा र बर्षा राउत फिचरिङमा छन् ।
 
गीतमा संगीत बसन्त सापकोटाको छ भने शब्द डा. कृष्णहरी बरालको छ । त्यस्तै गीतमा स्वर भने प्रल्हाद तिमिल्सिना र ईन्दिरा जोशीले दिएका छन् । कोरियोग्राफी कविराज गहतराजको छ ।
 
फिल्म चैत्र २६ बाट दर्शकमाझ आउँदैछ । विकास आचार्य निर्देशित यो फिल्ममा पल, आँचल र बर्षासँगै अनुभव रेग्मी, प्रियंका कार्की, सरोज खनाल पनि लिड रोलमा छन् । फिल्ममा लगानी दिनेश पोखरेल र हरिबोल भण्डारीको छ ।
 
Most Visited News (monthly)