Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हट अबतारमा प्रियंका

एजेन्सी, मुम्बई, 2016/03/23
वलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा को हट अबतार बाहिरिएको छ । ईस्क्वाएर म्यागेजिनको लागी सुट गरिएको फोटोमा प्रियंकाले हट दृश्य दिएकी छिन् । जुन दृश्यले बलिउड गर्माएको छ ।
 
प्रियंकाका सार्वजनिक तश्विर स्टाईलिस्ट लाग्छन् । उनले केहि फरक तरिकाले दृश्य दिएकी छिन् । कतै स्विमसुट मा त कतै विकिनीमा उनलाई देख्न सकिन्छ । 
 
हेर्नुहोस प्रियंकाको हट अबतारः 
 
 
 
 
Most Visited News (monthly)