Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियाले किन चाहिनन् बुबाजस्तो पति ?

एजेन्सी, मुम्बई, 2016/03/15
बलिउडकी उदयीमान स्टार आलिया भट्ट २३ बर्ष पुगेकी छिन् । महेश भट्ट फेमिलीमा १९९३ मा जन्मेकी आलियाले जन्मदिनको छेकोमा नयाँ कुरा बोलेकी छिन् । जुन कुरा अहिले बलिउड मिडियामा भाईरल बनेको छ । 
 
आलियाले आफ्ना बुबाको जीवन निकै विवदित (कन्ट्रोभर्सियल) बनेको तथा बिहेपछि समेत धेरै तिर अफेयरको हल्ला चलेको भन्दै सो प्रकारको आप्नो श्रीमान नहोस् भन्ने चाहिन्छिन् रे ! आलिया बोलिन्, 'म यस्तो श्रीमान चाहन्छु, जसलाई मैले जीन्दगीभर खुशी राख्न सकुँ, मेरो खुशीमा उ रमाउन सकोस्।'
 
 'स्टुडेण्ट हफ दि ईयर डेब्यू हिरोईन् आलियाले त्यो समयमा ४ सय युवतीलाई पछि पार्दै उक्त फिल्मको लाजी आफुलाई सक्षम साबित गरेकी छिन् । त्यसो र उनी पछिल्लो समय बलिउडका निकै चर्चामा रहेकी अभिनेत्रीमा गनिन्छिन् ।
Most Visited News (monthly)