Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भोजपुरी फिल्मलाई नेपाली भनेर दर्शक ठग्दा दु:ख लाग्छ : बिराज भट्ट (भिडियो अर्न्तवार्ता)

फिल्मीखबर, काठमाण्डौ, 2016/03/13
झन्डै ५ बर्ष अगाडीसम्म नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको रूपमा एकछत्र राज गरेर भोजपुरी फिल्ममा हानिएका अभिनेता बिराज भट्ट पुन: नेपाली फिल्ममा फर्केका छन् । भोजपुरी फिल्ममा अभिनय गर्न थालेपछि उनले नेपाली फिल्मलाई चटक्कै छाडेका थिए । 
 
 
निर्माता एवम् अभिनेता रोज राणाले निर्माण गर्न लागेको फिल्म 'पर्शुराम' मार्फत बिराजको पुनरागमन हुन लागेको हो । राजधानीमा एक कार्यक्रमका बिच फिल्म 'पर्शुराम'को औपचारिक घोषणा गरिएको थियो । उक्त कार्यक्रममा फिल्मीखबरले बिराजसँग छोटो मिठो भिडियो अर्न्तवार्ता  गरेको छ । हेर्नुस् बिराजसँगको भिडियो अर्न्तवार्ता - 

Most Visited News (monthly)