Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविन श्रेष्ठ अब निर्माता, 'हिरो रिटर्न्स' निर्माण हुँदै

फिल्मीखबर, काठमाडौं, 2016/03/03
स्टार अभिनेत्रीको उपमा पाएकी निर्माता समेत रहेकी रेखा थापाले 'हिरो' नामक फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थिईन् । अब भने करिब १ दशकपछि सोही नामसँग जोडिएर नयाँ फिल्म बन्ने भएको छ । फिल्म 'हिरो रिटर्न्स'को निर्माण घोषणा भएको छ ।
 
यो फिल्मलाई अभिनेता सविन श्रेष्ठले बनाउन लागेका हुन् । फिल्ममा सविन स्वयंम लिड रोलमा हुनेछन् । तर अन्य कलाकार फाईनल नभएको उनले बताए । फर्स्टलुक समेत सार्वजनिक उक्त फिल्ममा समिर मियाको निर्देशन रहनेछ । 
 
फिल्म पुर्णतः एक्शन शैलीमा निर्माण हुने सविनको भनाई छ । सार्वजनिक फर्स्टलुकमा पनि उनको एक्शन अबतार देख्न सकिन्छ । फिल्म कहिलेबाट फ्लोरमा जान्छ र अन्य कलाकार को-को हुन्छन् सार्वजनिक गरिएको छैन् ।
Most Visited News (monthly)