मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत' प्रिमियरमा क्यामेरामा कैद भएका दृश्यहरु हेर्नुहोस

फिल्मीखबर, काठमाडौं, 2016/02/11
फिल्म 'प्रेमगीत'को राजधानीमा बुधबार भब्य प्रिमियर गरिएको छ । जय नेपाल हलमा गरिएको रेड कार्पेट प्रिमियरमा सेलिब्रेटीहरुको फेशन स्टेटमेन्ट हेर्न लायल थियो । प्रिमियरमा पुरानो पुस्ताका भनिने कलाकारदेखी नयाँ पुस्तासम्मका धेरै जसो कलाकर्मीहरुको, निर्माता निर्देशकहरुको उपस्थिती थियो ।
 
सन्तोष सेनको लगानीमा सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा र प्रदिप खड्का लिड रोलमा रहेको यो फिल्म शुक्रबारबाट दर्शकमाझ आउँदैछ । सांगितिक  रुपमा फिल्मको चर्चा आकाशिईसकेको छ ।
 
 
'प्रेमगीत' प्रिमियरमा फिल्मीखबरको क्यामेरामा कैद केहि दृश्यहरु हेर्नुस् - 
 
 

           pooza sharma

 

 

 

 

 

 

 

 

भिडियोमा हेर्नुहोस, प्रिमियर माहोलः