Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

विराट कोहलीले अनुष्कालाई हाने लात !

एजेन्सी, मुम्बई, 2016/02/10
अहिले बलिउडमा ब्रेकअपको हल्लाले राम्रै चर्चा पाईरहेको छ । यो बीचमा क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्काको प्रेममा पनि खटपटी चलेको समाचार मिडियामा आएपछि त्यो कुराले झनै स्थान पायो । तर उनीहरुबीच ब्रेकअप नभएको र झगडा मात्र परेको दाबी पनि गरिएको छ । 
 
 
यो क्रम चलिरहँदा एउटा सनसनीपुर्ण तश्विर भाईरल बनेको छ । जहाँ विराट कोहलीले अनुष्कालाई लात हानेका छन् । तर यो तश्विरमा जस्तै रियलमै विराटले अनुष्कालाई लात हानेका भने होईनन् ।  तश्विरमा भने रियल जस्तै बनाईएको छ ।
 
एक म्यागेजिनको लागी २०१४ मा नै खिचिएको अनुष्काको र एक ब्राण्डको विज्ञापनको लागी खिचिएको विराटको तश्विरलाई एक फ्यानले ब्रेकअप हल्ला चल्दैगर्दा जोडेर सामाजिक सञ्जालमा अपलोड गरेपछि तश्विर भाईरल बनेको हो ।
Most Visited News (monthly)