मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

छुट्टिए विराट र अनुष्का, कारण यस्तो

एजेन्सी, मुम्बई, 2016/02/02
क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको सम्बन्ध टुटेको खबर छ । यसको दरिलो प्रमाणको रुपमा विराटले अनुष्कालाई आफ्नो ट्विटर र इन्स्ट्राग्रामबाट नै अनफलो गरेका छन् । तर, अनुष्काले भने विराटलाई अनफलो गरेकी छैनन् ।
 
दुई जना अलग हुनुको मुख्य कारण बिहेलाई मानिएको छ । विराट अनुष्कासँग बिहे गर्न चाहन्छन् । तर, अनुष्का अहिले नै बिहे गरेर उकालो लागेको करिअर धरमराउन चाहन्न् । विराटले बिहेका लागि गरेको प्रस्तावलाई अनुष्काले अस्विकार गरिदिएपछि यी दुईविच फाटो आएको हो ।
 
यसैले पनि यी दुइ केही दिनदेखि अलग भएका छन् । विराट र अनुष्काविच बोलीचाली पनि बन्द भएको भारतीय संचारमाध्यमको दाबी छ ।