Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`क्लासिक`को अर्को मनछुने गीत (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/01/12
निकै चर्चामा रहेको फिल्म 'क्लासिक'को 'स्याड भर्सन'को गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द तथा युवराज चौलागाईंको स्वर रहेको प्रस्तुत गीत निकै मार्मिक सुनिन्छ ।
 

 

आउँदो प्रेम दिवसको अवसर पारेर माघ २९ गते रिलिज हुन लागेको दिनेश राउत निर्देशित 'क्लासिक'मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय देख्न सकिन्छ । यि दुई पात्र दृष्टिबिहिन प्रेमीप्रेमिकाको रूपमा देखिनेछन् ।
 
सुवास इन्टरटेन्टमेन्ट र आर्यन सिग्देल इन्टरटेन्टमेन्टको दोश्रो प्रोजेक्ट 'क्लासिक'मा सुवास गिरीको लगानी छ । फिल्ममा राजेश श्रेष्ठको छायाँकन रहेको छ । 
Most Visited News (monthly)