Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छल’को फस्टलुक

फिल्मीखबर, काठमाडौं, 2015/12/29

एक्सन फिल्म ‘छल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । करिब दुई बर्षअघि निर्माण सुरु गरिएको यो फिल्म यतिबेला भने रिलिजको लागि तयार भएको छ । शिबजीले निर्देशन गरेको यो फिल्मले फस्टलुक पोस्टर सार्वजनिक गर्दै माग ८ लाई आफ्नो रिलिज मिति समेत तोकेको छ ।

 


फिल्ममा प्रजोल गिरी, सन्जोग राणा, सोनिया गिरी, सबिना कार्की, कबिसा श्रेष्ठ, श्याम मगर, श्रीदेब भट्टराई लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । हरि कुवँर र देवको  लगानीमा तयार भएको यो फिल्ममा मुकेस हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन , अजय र बिक्रमको नृत्य रहेको छ  ।

Most Visited News (monthly)