Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नि लियोनको उत्तेजक अवतार (भिडियो)

एजेन्सी, मुम्बई, 2015/12/24
पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी हट केक सन्नि लियोनका बलिउडमा जति फिल्म आउँछन् प्रायः सबै बोल्ड हुन्छन् । उत्तेजक दृश्य दिन माहिर सन्निको नयाँ बोल्ड अवतार 'मस्तिजादे'को सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ । 
 
सन्नि त एक पात्र मात्र हुन्, ट्रेलरमा फिचरिङ हरेक दृश्य तथा संवाद उत्तेजक छन् । त्यसैले पनि हप्तादिन पहिले सेन्सर पुग्दा विवादको चंगुलमा परिसकेको यो फिल्मले थप कन्ट्रोभर्सी निम्त्याउने निश्चित छ । फिल्म जनवरी २९ मा रिलिज हुने बताईएको छ । 
 
मिलाप मिलन जाभेरी निर्देशित यो फिल्ममा सन्निसँगै तुषार कपुर, वीर दास लिड रोलमा छन् । ट्रेलर परिवारसँग बसेर हेर्न सक्ने अवस्थाको छैन ।  
 

Most Visited News (monthly)