Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो `प्रेम गीत` ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/12/18

के तपाईं प्रेममा हराउनु भएको छ ? मनोहक दृश्यमा प्रेमका गीत गाउनु भएको छ ? छैन भने यो ट्रेलर हेरेर महशुस गर्नुस् । यो जोडीभित्र आफ्नो प्रेम खोज्नुस् ।

प्रेम दिवसको अवसर पारेर माघ २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म 'प्रेम गीत'को प्रस्तुत ट्रेलरमा अभिनेत्री पूजा शर्मा र अभिनेता प्रदीप खड्का प्रेममा मस्त डुबेको देखाईएको छ ।

सुर्दशन थापाले निर्देशन गरेको यस फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

 

Most Visited News (monthly)