Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधा पेज`मा प्रेम परियारको यस्तो गीत

फिल्मीखबर, काठमाडौं, 2015/12/07
आउँदो पुष १० गतेबाट प्रदर्शनमा आउने फिल्म `आधा पेज`को नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित बाल गायक प्रेम परिवारको स्वर रहेको `मेरो आँखा रसाउँछ` बोलको गीतमा प्रेमसँगै समिताको स्वर छ । 
 
रमण गायकको शब्द संगीतमा तयार उक्त गीतको कोरियोग्राफी हरि वाग्लेले गरेका छन् । समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल लगायतको अभिनय छ । 
 
फिल्मलाई रुपक न्यौपानेको प्रस्तुतीमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले निर्माण गरेका हुन् ।
 

Most Visited News (monthly)