Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा सन्नीले के-के देखाईन् ?

फिल्मीखबर, काठमाडौं, 2015/11/30
वलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नि लियोनले काठमाडौंमा पनि आफ्नो कामुकता झल्किने नृत्य पस्केकी छिन् । शनिबार नेपाल आएर आईतबार भारत फर्किनु पहिले सन्निले काठमाडौंको एक पाँचतारे होटलमा कम्मर मर्काईन् र उपस्थित नेपालीहरुसँग सेल्फी खिचिन् ।
 
 
 
 
सन्नि ब्राण्ड एम्बेस्डर रहेको ’जिङ्ग भोड्का’को तर्फबाट आयोजना गरिएको कार्यक्रमको लागी पतिसँगै नेपाल आएकी सन्निले उक्त रात आफ्ना आधा दर्जन हिट गीतमा नृत्य पस्किन् । यसपश्चात उनले आईतबार मध्यान्ह भारत उडेको कुरा टुईट गरेकी छिन् ।
 
दोश्रो पटक नेपाल आएकी सन्निले पहिलो भ्रमणमा पनि एक तारे होटलमा कम्मर मर्काएकी थिईन् । भारत उड्दै उनले नेपालीलाई धन्यबाद लेखेकी छिन् भने यहाँ रहुन्जेल 'लभ नेपाल' भन्दै नेपाली लोकेशनमा खिचेका विभिन्न तश्विरहरु पोष्ट गरेकी थिईन् ।
Most Visited News (monthly)