Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनीति माथि ‘नागरिक’ । आयो ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/10/17

राजनीतिक कथामा बनेको फिल्म ‘नागरिक’को ट्रेलर बाहिरिएको छ । ट्रेलरले फिल्म राजनीतिक विषयमा बनेको र दिग्गज अभिनेताको अभिनयका कारण दर्शनीय बनेको संकेत गरेको छ । फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेति र सरिता गिरी जस्ता माझिएका कलाकार देख्न सकिन्छ ।

मनु इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई विमल पौडेलले निर्देशन गरेका हुन् । विमलले यसअघि निर्देशन गरेका फिल्मपनि राजनीतिकै सेरोफेरोमा केन्द्रित थिए । फिल्ममा अनु शाह र दिव्यको पनि अभिनय देख्न सकिन्छ ।

सत्यराज चौंलागाई कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण शेषको संगीत, राजु विक्रम थापाको छायांकन रहेको छ ।  फिल्मलाई आयुश्री राजभण्डारी र शमानि राज्य दुलालले निर्माण गरेका हुन् । फिल्मका दुई गीत पहिले नै सार्वजनिक भईसकेका छन् ।  आउँदो कार्तिक २० गते देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नागरिक’ को ट्रेलर हेर्नुस्

आउँदो कार्तिक २० गते देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नागरिक’ को ट्रेलर हेर्नुस् : - See more at: http://www.newspage3.com/np/latest-news/1635.html#sthash.WrtA3oyq.dpuf

Most Visited News (monthly)