Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

पशुपतीको गीतमा रमेश र रजनी नाचे (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/10/16
पाका फिल्मकर्मी केशब भट्टराईको निर्माण तथा हाँस्य कलाकार निर्मल शर्मा 'गैंडा'को निर्देशनमा बनेको फिल्म 'ब्रासलेट'को गीत सार्वजनिक गरिएको छ । लोकगायक पशुपती शर्मा र टिका पुनले गाएको उक्त गीतमा रमेश उप्रेती र रजनी केसीको नृत्य हेर्न सकिन्छ । 
 
 
गोविन्द राईले नृत्यनिर्देशन गरेको प्रस्तुत गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । थ्रीलर जनराको यस फिल्ममा रमेश उप्रेती र रजनी केसीको साथमा नम्रता सापकोटा, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनालीलगायतको अभिनय छ । 
Most Visited News (monthly)