Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

हेर्नुस् निखिलको `लुटेरा` टिजर

फिल्मीखबर, काठमाडौं, 2015/09/23
'भैरव` फिल्मबाट नाम र दाम दुबै कमाउन सफल अभिनेता निखिल उप्रेती अभिनित अर्को फिल्म 'लुटेरा'को टिजर रिलिज गरिएको छ । एक्सन शैलीको उक्त फिल्म आउँदो कार्तिक २७ गते रिलिज हुनेछ । 
 
 
वितरक गोपाल कायस्थको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीको साथमा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय छ ।  
Most Visited News (monthly)