Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोडक्सन डिजाईनर पन्तको निधन

फिल्मीखबर, काठमाडौं, 2015/09/17
नेपाली फिल्म क्षेत्रका पूराना प्रोडक्सन डिजाईनर नारायणध्वज पन्तको बिहिबार निधन भएको छ । सवारी दुर्घटनामा परि दुई महिनादेखि भेन्टीलेटरमा रहँदै आएका पन्तको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 
 
 
नारायणध्वज नेपाली फिल्म क्षेत्रमा विगत ४५ बर्षदेखि प्रोडक्सन डिजाईनरको रूपमा सक्रिय थिए । उनले बालाजुमा रहेको चलचित्र बिकास कम्पनीमा महाप्रवन्धक रूपमा जागिर पनि खाएका थिए । 

 

Most Visited News (monthly)