Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

नेपाली कलाकार जसवन्तलाई हलिउड अवार्ड

सुमन गैरे, क्यालिफोर्निया, 2015/09/13
हलिउडमा नाम कमाउदै गरेका नेपाली कलाकार जसवन्त देव श्रेष्ठले 'एकोलेड ग्लोबल फिल्म कम्पिटिसन'मा ‘बेष्ट लिडिङ एक्टर’को अवार्ड जितेका छन् ।
 
 
लस एन्जलसमा भएको उक्त अवार्ड समारोहमा जसवन्तले ‘द ट्रिजन’का लागि ‘बेष्ट लिडिङ एक्टर’ सहित लेखनमा समेत अवार्ड जिते । यो अवार्डसँगै जसवन्त ओस्कार विजेता ‘द लेडी इन नम्बर सिक्स’ म्याकलम क्लार्कसहितका हाइ प्रोफाइलका विजेताहरुको सूचीमा परेका छन् ।
 
जसवन्त आफैले निर्माण गरेको 'द ट्रिजन’ हलिउड फिल्म हो जसमा उनको मुख्य भूमिका छ । उनी अर्को हलिउड फिल्म 'हाइवे टु धम्पुस'का समेत निर्माता हुन् । 
 

Most Visited News (monthly)