Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंशको 'चुच्चे हिमालमा' सार्वजनिक (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/09/08
हरिवंश आचार्यले गाएको नयाँ गीत सार्वजनिक गरिएको छ । 'चुच्चे हिमालमा' बोलको सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत छ । 
 
गीतमा राष्ट्रप्रेमसँगै प्रेमी प्रेमिकाको स्वच्छ मायालाई पनि बोलिएको छ । सार्वजनिक यस गीतका शब्दहरूले नेपाली मनको मिठो माया अनि चुच्चा हिमालझै अटल र निश्चछल स्वभावलाई शब्दभावहरुमा ब्यक्त गरेको हरिवंश बताउँछन् । 
 
यस गीतको म्युजिक भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने संगीत संयोजन जीवित जल्मीले गरेका हुन् । गौरी शंकर धुजुँको छायांकन रहेको यस भिडियोलाई गणेश कँडेलले सम्पादन गरेका हुन् ।
 

Most Visited News (monthly)