Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`भैरव` सिरिजको रूपमा आईरहन्छ : निखिल उप्रेती (भिडियोसहित)

फिल्मीखबर, काठमाडौं, 2015/09/01
निखिलको उप्रेतिको कमव्याक मानिएको फिल्म ‘भैरव’ले नेपाली बजारमा व्यापारिक तहल्का मच्चाइरहेको छ । फिल्मको सफलताले निखिल निकै हौसियका छन् । त्यसैले त उनले 'भैरव'को सिरिज बनिरहने बताए ।
 
राजधानीको जमलस्थित विश्वज्योती हलमा दर्शकसामु घेरिएका निखिलले भने, 'भैरव एउटा सिरिज हो, हरेक एक या डेढ बर्षमा यस किसिमको फिल्म बनाउने छु ।' उनले देशको समस्यालाई भैरव मार्फत उजागर गर्ने बताए । 
 
निखिलले भने, 'भैरव देशको हरेक ठाउँ घुम्नेछ । आज तराईको कुरा ल्याएको छु ,भोली हिमाल र पर्सी पहाडको कुरा लिएर आउने छ भैरव ।' यस्तै उनले स्तरिय कमर्शियल फिल्म बनाएर विश्व बजारमा एक्लै भए पनि पुगेर छाड्ने बताए । 
 

Most Visited News (monthly)