मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

५ बर्षपछि फर्केकी ऐश्वर्याको फिल्मको ट्रेलर हेर्नुस्

एजेन्सी, मुम्बई, 2015/08/25
अभिनेत्री ऐश्वर्या राय 'जब्बा' फिल्म मार्फत आफ्नो बुलन्द अभिनयका साथ पर्दामा देखिएकी छिन् । सन् २०१० मा 'रोबोट', 'एक्सन रिप्ले' र 'गुजारिस'मा अभिनय गरेपश्चात ऐश्वर्या फिल्म क्षेत्रबाट टाढा भएकी थिईन् । 
 
गर्भमा बच्चा रहेकाले फिल्मबाट टाढिएकी ऐश्वर्याले सञ्जय गुप्ताको निर्देशनमा बनेको फिल्म 'जब्बा'मा वकिलको भूमिका मार्फत पुनरागमन गरेकी हुन् । ४ बर्षको छोरीकी आमा ऐश्वर्या अब फिल्मा निरन्तर लाग्ने बताईएको छ ।  
 
फिल्ममा ऐश्वर्यासँगै इरफान खान, ज्याकी श्राफ र शवाना आजमीको मुख्य भूमिका रहेको छ । फिल्म अक्टुबर ९ मा रिलिज हुने बताइएको छ ।