Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`लभ सब`मा पूर्व कप्तान हरि खड्का (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/08/21
भाद्र २५ गते रिलिज हुन लागेको फिल्म 'लभ सब'को दोस्रो ट्रेलर रिलिज गरिएको छ । उक्त नयाँँ ट्रेलरमा नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दर्शक तान्ने हतियारको रूपमा प्रयोग गरिएको छ । 

 
हरिले उक्त ट्रेलरको 'न्यारेट` मात्र गरेका छैनन्, फिल्म हेर्न पनि अनुरोध गरेका छन् । उनले फिल्मको बिषयबस्तु अहिलेको सामाजिक परिवेशसँग मिल्ने कुरा 'न्यारेशन'मा बताएका छन् ।
 
सुशिल पोखरेल र नरेन्द्र महर्जनको निर्माणमा देबकुमार श्रेष्ठले निर्देशन गरेको 'लभ सब'मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठको मुख्य भूमिका छ ।     
 
Most Visited News (monthly)