Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जीवन लुईटेल कमेडी बन्दा यस्तो देखियो (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/08/14
फिल्म ‘काफल पाक्यो’ को अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता जीवन लुईंटेललाई ब्राम्हण युवाको भूमिकामा देख्न सकिन्छ । फिल्ममा जीवन कमेडी पात्रको रूपमा देखिने प्रस्तुत प्रोमोले देखाउँछ । 
 
 
सावित्री खत्री निर्देशित यो फिल्ममा जिवनसँगै वर्षा राउत, मुकेश आचार्य, वियश राणाको अभिनय रहेको छ । ‘काफल पाक्यो’ लाई सुरेश बहादुर राउत र उपेन्द्र राउतले संयुक्त रुपमा निर्माण गरेका हुन् । संगीत विकास चौधरीले दिएका छन् । फिल्मलाई माघ १ गते देखि प्रदर्शनको लक्ष्य राखिएको छ । 
 
एक विन्दास युवती र सोझो ब्राम्हण युवा बिचको प्रेमकथा फिल्मले बोकेको निर्देशक खत्रीले बताईन् । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनको भनाइ छ ।  
 

Most Visited News (monthly)